काठमाडौंका २ जना प्रहरीमा कोरोना संक्रमण

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोनाको पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँ भित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु, स्युचाटारमा रहेको कार्यालयलाई सिल गरिएको छ । सई र जवानमा संक्रमण देखिएको हो । अहिले कालिमाटी वृत्त र सो मातहत रहेका दुई सय … Continue reading काठमाडौंका २ जना प्रहरीमा कोरोना संक्रमण